कांग्रेसमा नयाँ विवाद : विभाग र जनसम्पर्क समिति थपघट हुने

काठमाडौं । उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गरेर निर्वाचनमा होमिनुपर्ने नेपाली कांगे्रस विभाग गठनको बखेडा झिकेर आन्तरिक विवादलाई छताछुल्ल बनाइएको छ । रामचन्द्र पौडेल पक्षले विभाग थप गर्ने प्रस्तावप्रति असहमति जनाउँदा कांग्रेसको उपनिर्वाचनसम्बन्धी छलफल नै अघि बढ्न सकेको छैन । उपनिर्वाचनमा उम्मेदवार चयनका लागि संसदीय बोर्ड बनाउन पदाधिकारी तहमा सहमत भएका शीर्ष नेताहरु सभापति शेरबहादुर देउवाले … Continue reading कांग्रेसमा नयाँ विवाद : विभाग र जनसम्पर्क समिति थपघट हुने